शब्दकोश प्रविष्टि
बल्याउनु
स.क्रि.
स.क्रि. [बाली+आउ+नु] धान, कोदो आदि अन्नका बाला बिउका निम्ति छानेर काट्नु ।
व्युत्पत्ति
[बाली+आउ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039590- मुद्रित पृष्ठ
- 893
शब्दकोश प्रविष्टि
स.क्रि. [बाली+आउ+नु] धान, कोदो आदि अन्नका बाला बिउका निम्ति छानेर काट्नु ।
[बाली+आउ+नु]
npbs2075-10-039590