शब्दकोश प्रविष्टि
बलिपशु
ना.
ना. [सं.] देवतालाई चढाइने उद्देश्यले छोडिने वा काटिने पशु; भोग दिइने वस्तु ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039550- मुद्रित पृष्ठ
- 893
शब्दकोश प्रविष्टि
ना. [सं.] देवतालाई चढाइने उद्देश्यले छोडिने वा काटिने पशु; भोग दिइने वस्तु ।
[सं.]
npbs2075-10-039550