शब्दकोश प्रविष्टि
बलिन्द्र
वि.
पानी पर्दा बलेनीबाट चुहेको पानीको धाराजस्तो ।
बरबर चुहुने (आँसु)
व्युत्पत्ति
[बलेनी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039548- मुद्रित पृष्ठ
- 892
शब्दकोश प्रविष्टि
पानी पर्दा बलेनीबाट चुहेको पानीको धाराजस्तो ।
बरबर चुहुने (आँसु)
[बलेनी]
npbs2075-10-039548