शब्दकोश प्रविष्टि

बलिदान

ना.
  1. देवदेवताका नाममा गरिने पशुपन्छीको वध; पशुबलि दिने काम ।

  2. लोकहित वा राष्ट्रहितका निम्ति गरिने उत्सर्ग; त्याग ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039544
मुद्रित पृष्ठ
892