शब्दकोश प्रविष्टि
बलात्कार
ना.
जबर्जस्ती गर्ने काम; अन्याय; अत्याचार ।
कुनै स्त्रीलाई उसको इच्छाविरुद्ध जबर्जस्तीसँग सम्भोग गर्ने काम; बलपूर्वक सतीत्व नष्ट पार्ने काम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039538- मुद्रित पृष्ठ
- 892
शब्दकोश प्रविष्टि
जबर्जस्ती गर्ने काम; अन्याय; अत्याचार ।
कुनै स्त्रीलाई उसको इच्छाविरुद्ध जबर्जस्तीसँग सम्भोग गर्ने काम; बलपूर्वक सतीत्व नष्ट पार्ने काम ।
npbs2075-10-039538