शब्दकोश प्रविष्टि

बलाइ१

ना.

ना. [अ. बल] आपत्ति; दुःख; कष्ट; बला । (उदा.- हटाइदिन्छु अवश्य म बलाइ । -लेखनाथ) ।

उदाहरण

(उदा.- हटाइदिन्छु अवश्य म बलाइ । -लेखनाथ)

व्युत्पत्ति

[अ. बल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039530
मुद्रित पृष्ठ
892