शब्दकोश प्रविष्टि
बलबाहु
ना.
ना. [बल+बाहु] प्रसिद्ध शिल्पी अर्निकोको अर्को नाउँ (चीन, मङ्गोलियातिरका मानिसहरूले नेपालवासीको अर्थमा 'पोल्वोकू' भनेकोलाई संस्कृत रूप दिई बनाइएको वा चिनियाँ भाषाका अनुसार बल्ब (पाल्वा) र हु (मान्छे)–को संयोग भएको नेपाली नाम) ।
व्युत्पत्ति
[बल+बाहु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039522- मुद्रित पृष्ठ
- 892