शब्दकोश प्रविष्टि

बलबल

क्रि.वि.वि.ना.
  1. उत्ताउलो हुने गरी; उच्छृङ्खल हुने चालले । ना.

  2. चुलबुलेपन; बकबक ।

व्युत्पत्ति

[अ. मू. बल्+अ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039513
मुद्रित पृष्ठ
892