शब्दकोश प्रविष्टि

बल१

ना.
  1. शरीरमा सञ्चित हुने शक्ति; तागत ।

  2. अरूलाई गरिने भरथेग वा आडभरोस; सहयोग; मद्दत ।

  3. सेना; फौज ।

  4. बलराम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039500
मुद्रित पृष्ठ
891–892