शब्दकोश प्रविष्टि

बर्फी

ना.

ना. [फा. बर्फ] खुवा घोटेर चिनी आदि मिलाई पकाएपछि थालमा जमाएर टुक्राटुक्रा पारी काटेर झिकिने मिठाई विशेष ।

व्युत्पत्ति

[फा. बर्फ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039464
मुद्रित पृष्ठ
891