शब्दकोश प्रविष्टि
बर्नाउनु
स.क्रि.अ.क्रि.
धामीले देवताको वर्णन गर्नु वा देवता बुझाउनु । अ.क्रि.
गाईबस्तुको साहा जान खोज्नु; चटारिनु ।
यस्तो छ भनी प्रख्यात हुनु; कहलाउनु ।
व्युत्पत्ति
[सं. वर्ण+आउ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039461- मुद्रित पृष्ठ
- 891