शब्दकोश प्रविष्टि

बराँठ

ना.वि.
  1. सोझा सिङ, छोटो पुच्छर, खैरो वर्ण र मोटो खालको हुने एक जातको मृग; शम्बर । वि.

  2. हृष्टपुष्ट र मोटोघाटो; हट्टाकट्टा ।

  3. मोटीघाटी र बाँझी; बैला (युवती) ।

व्युत्पत्ति

[अ. बर्राक]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039346
मुद्रित पृष्ठ
889