शब्दकोश प्रविष्टि

बरफ

ना.
  1. ज्यादै चिसो पारेर जमाएको पानीको डल्लो ।

  2. हिउँ ।

  3. असिना ।

व्युत्पत्ति

[फा. बर्फ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039328
मुद्रित पृष्ठ
888