शब्दकोश प्रविष्टि
बरखास्त
वि.ना.
नोकरीबाट खोसिएको; कुनै काम वा पेसाबाट हटाइएको; खोसुवा, खारिज गरिएको; गरिरहेको कामबाट अवधि पुगेपछि वा एकाएक बिचमै अवकाश दिइएको; कामकाजबाट मुक्त गरिएको । ना.
चलिरहेको कुनै बैठक, इजलास आदिको विसर्जन ।
व्युत्पत्ति
[फा. बरख्वास्त]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039322- मुद्रित पृष्ठ
- 888