शब्दकोश प्रविष्टि

बयासिऔँ/बयासियौँ

वि.

वि. [बयासी+औँ/यौँ] गणनाका क्रमले बयासी सङ्ख्यामा पर्ने; बयासी सङ्ख्याका क्रममा रहेको ।

रूपान्तर

व्युत्पत्ति

[बयासी+औँ/यौँ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039307
मुद्रित पृष्ठ
888