शब्दकोश प्रविष्टि

बया

ना.
  1. सारङ्गी रेट्तै र गीत गाउँदै हिँड्ने गाइने जातिलाई दिइने अन्नको भाग ।

  2. त्यसरी मागेर ल्याइएको अन्न ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039299
मुद्रित पृष्ठ
888