शब्दकोश प्रविष्टि

बयलिनु

अ.क्रि.
  1. अमिल्याउनका निम्ति कुनै भाँडामा खाँदिएको अचार, गुन्द्रुक, सिन्की आदिको अमिलोपन हराएर बिग्रन वा सड्न लाग्नु; स्वाद बिग्रनु ।

  2. दुश्चरित्र भएर हिँड्नु; छिहिलिनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039288
मुद्रित पृष्ठ
887