शब्दकोश प्रविष्टि

बमवर्षक

वि.

वि. [बम+वर्षक] बम बर्साउने; बम खसाल्ने; बम हान्ने ।

व्युत्पत्ति

[बम+वर्षक]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039256
मुद्रित पृष्ठ
887