शब्दकोश प्रविष्टि
बपौती
ना.
ना. [बाप+औती] बाबुले छोडेर गएको वा बाबुका तर्फबाट अंश वा अधिकारका रूपमा आएको सम्पत्ति; पैतृक सम्पत्ति ।
व्युत्पत्ति
[बाप+औती]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039231- मुद्रित पृष्ठ
- 886
शब्दकोश प्रविष्टि
ना. [बाप+औती] बाबुले छोडेर गएको वा बाबुका तर्फबाट अंश वा अधिकारका रूपमा आएको सम्पत्ति; पैतृक सम्पत्ति ।
[बाप+औती]
npbs2075-10-039231