शब्दकोश प्रविष्टि
बन्धकी१
ना.
देह व्यापार गरेर जीविका गर्ने आइमाई; व्यभिचारिणी स्त्री ।
बन्ध्या स्त्री; बाँझी आइमाई ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039209- मुद्रित पृष्ठ
- 886
शब्दकोश प्रविष्टि
देह व्यापार गरेर जीविका गर्ने आइमाई; व्यभिचारिणी स्त्री ।
बन्ध्या स्त्री; बाँझी आइमाई ।
[सं.]
npbs2075-10-039209