शब्दकोश प्रविष्टि

बन्देज

ना.
  1. कुनै विशेष प्रकारको रीतिथिती; बन्दोबस्त; नियम ।

  2. कुनै कारणबाट लागेको प्रतिबन्ध; रोकावट ।

  3. हैकम; तैनात ।

व्युत्पत्ति

[सं. बन्धन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039204
मुद्रित पृष्ठ
886