शब्दकोश प्रविष्टि
बन्दी१
ना.
ना. [सं. बन्धी] स्त्री–जातिले शिरमा लगाउने एक वा अनेक लहर हुने र निधारमा जडाउको झुप्पो हुने एक प्रकारको सुनको गहना; शिरबन्दी ।
व्युत्पत्ति
[सं. बन्धी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039193- मुद्रित पृष्ठ
- 885
शब्दकोश प्रविष्टि
ना. [सं. बन्धी] स्त्री–जातिले शिरमा लगाउने एक वा अनेक लहर हुने र निधारमा जडाउको झुप्पो हुने एक प्रकारको सुनको गहना; शिरबन्दी ।
[सं. बन्धी]
npbs2075-10-039193