शब्दकोश प्रविष्टि

बन्द

वि.ना.
  1. चारैतिरबाट थुनिएको वा रोकिएको ।

  2. बिर्को लगाएको; ढाकिएको; छोपिएको ।

  3. थुनामा परेको; बन्धनमा परेको; बाँधिएको । ना.

  4. रोकावट; रोकटोक; छेकथुन; मनाही ।

  5. कागतको आधा ताउ; आधा ताउ कागत ।

  6. कुनै काम वा कुरो नहुने स्थिति ।

व्युत्पत्ति

[फा.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039178
मुद्रित पृष्ठ
885