शब्दकोश प्रविष्टि
बन्डापत्र
ना.
ना. एकाघरमा बसेका अंसियार दाजुभाइहरूमा चलअचल सम्पत्ति एवं धनमाल, साहु–आसामी आदिको भागबन्डा गरेर रीतपूर्वक लेखिएको कागत; अंशबन्डाको लिखत ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039177- मुद्रित पृष्ठ
- 885
शब्दकोश प्रविष्टि
ना. एकाघरमा बसेका अंसियार दाजुभाइहरूमा चलअचल सम्पत्ति एवं धनमाल, साहु–आसामी आदिको भागबन्डा गरेर रीतपूर्वक लेखिएको कागत; अंशबन्डाको लिखत ।
npbs2075-10-039177