शब्दकोश प्रविष्टि
बनेली
ना.वि.
सानो बन; बुटाबुटी मात्र भएको सानो जङ्गल; पोथ्रे बन ।
बनको शोभा; बनमा रहेको रमाइलो । वि.
वनमा पाइने वा हुने; बनसम्बन्धी; वनको ।
व्युत्पत्ति
[बन+एली]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039160- मुद्रित पृष्ठ
- 885
शब्दकोश प्रविष्टि
सानो बन; बुटाबुटी मात्र भएको सानो जङ्गल; पोथ्रे बन ।
बनको शोभा; बनमा रहेको रमाइलो । वि.
वनमा पाइने वा हुने; बनसम्बन्धी; वनको ।
[बन+एली]
npbs2075-10-039160