शब्दकोश प्रविष्टि

बनमुगी

ना.

ना. मुगीकै जस्ता र केही ठुला पात, कोसा र फूल हुने एक जातको लहरो; त्यसैका गेडा; मुद्गपर्णी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039130
मुद्रित पृष्ठ
884