शब्दकोश प्रविष्टि
बनमास
ना.
ना. फेदतिर डल्ला र टुप्पातिर चुच्चा परेका तीनोटा संयुक्त पात हुने र कोसामा फल लाग्ने, आयुर्वेदमा शुक्रवर्द्धक तथा बलवर्द्धक भनी बताइएको एक जातको लहरो; त्यसैका गेडा; माषपर्णी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039129- मुद्रित पृष्ठ
- 884