शब्दकोश प्रविष्टि

बनमारा

ना.

ना. दुधिलाका जस्ता पात हुने, फैलिँदै जाने र फैलिँदै जाँदा ससाना झारबुटा, बालीबिरुवा आदि नाश गर्ने एक जातको बुटो; तितेझार ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039128
मुद्रित पृष्ठ
884