शब्दकोश प्रविष्टि

बनटारी

खजुरको बोटजस्तो सलक्क अग्लो, लामालामा हरिया पात हुने, सल्लाका रुखमा झँ गुच्छादार फूल फुल्ने र फल लाग्ने शोभा वृक्ष ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039100
मुद्रित पृष्ठ
883