शब्दकोश प्रविष्टि

बन गोस्वारा

ना.

ना. राणाकालीन समयमा खडा गरिएको, नेपालको वनजङ्गलसम्बन्धी काम–कुरो गर्ने वा हेर्ने अड्डा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039090
मुद्रित पृष्ठ
883