शब्दकोश प्रविष्टि

बदी१

ना.
  1. चान्द्रमासमा हुने कृष्ण पक्ष ।

  2. बहुल पक्ष (कृष्णपक्ष) र दिनको छोटो रूप ।

व्युत्पत्ति

[सं. बहुल–ब, दिन–दि = बदि]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039041
मुद्रित पृष्ठ
882