शब्दकोश प्रविष्टि

बत्तिसे

वि.
  1. बत्तिस वर्षको उमेर भएको ।

  2. बत्तिस दन्त हुने

  3. बत्तिस लच्छिनले युक्त ।

  4. बत्तिसपुतले ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038998
मुद्रित पृष्ठ
881