शब्दकोश प्रविष्टि
बत्ता
ना.
ना. [सं. वट] खल, सिलौटो आदिमा औषधी, मसला आदि पिँध्ने पत्थर वा फलामको साधन; लोहोरो; पिस्ता ।
व्युत्पत्ति
[सं. वट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038982- मुद्रित पृष्ठ
- 881
शब्दकोश प्रविष्टि
ना. [सं. वट] खल, सिलौटो आदिमा औषधी, मसला आदि पिँध्ने पत्थर वा फलामको साधन; लोहोरो; पिस्ता ।
[सं. वट]
npbs2075-10-038982