शब्दकोश प्रविष्टि
बढारु१
वि.
बढ्ने जात वा अवस्थाको; बढ्ने खालको; बढालु ।
जेठो; ठुलो ।
व्युत्पत्ति
[बढ्+आरु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038942- मुद्रित पृष्ठ
- 880
शब्दकोश प्रविष्टि
बढ्ने जात वा अवस्थाको; बढ्ने खालको; बढालु ।
जेठो; ठुलो ।
[बढ्+आरु]
npbs2075-10-038942