शब्दकोश प्रविष्टि
बढाबढ
ना.
कुनै ठेक्कापट्टा आदिमा परस्परमा बढी ठेक्का दिन कबुल गर्ने काम ।
धमाधम बढ्ने काम ।
व्युत्पत्ति
[बढ्+आ+बढ्]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038936- मुद्रित पृष्ठ
- 880
शब्दकोश प्रविष्टि
कुनै ठेक्कापट्टा आदिमा परस्परमा बढी ठेक्का दिन कबुल गर्ने काम ।
धमाधम बढ्ने काम ।
[बढ्+आ+बढ्]
npbs2075-10-038936