शब्दकोश प्रविष्टि
बढाइचढाइ
ना.
वास्तविकताभन्दा बढी रूपमा कुनै कुरा प्रस्तुत गरिने क्रिया वा प्रक्रिया ।
उचाल्ने र फुर्क्याउने काम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038932- मुद्रित पृष्ठ
- 880
शब्दकोश प्रविष्टि
वास्तविकताभन्दा बढी रूपमा कुनै कुरा प्रस्तुत गरिने क्रिया वा प्रक्रिया ।
उचाल्ने र फुर्क्याउने काम ।
npbs2075-10-038932