शब्दकोश प्रविष्टि
बढाइँ
ना.
सामूहिक रूपबाट तोप, बन्दुक आदि पड्काएर हर्षोल्लास मनाउने काम ।
त्यस्तो हर्षोल्लासको उत्सव (हर्ष बढाइँ, लहरे बढाइँ; एकट्ठा बढाइँ ) ।
व्युत्पत्ति
[बढ्+आइँ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038930- मुद्रित पृष्ठ
- 880
शब्दकोश प्रविष्टि
सामूहिक रूपबाट तोप, बन्दुक आदि पड्काएर हर्षोल्लास मनाउने काम ।
त्यस्तो हर्षोल्लासको उत्सव (हर्ष बढाइँ, लहरे बढाइँ; एकट्ठा बढाइँ ) ।
[बढ्+आइँ]
npbs2075-10-038930