शब्दकोश प्रविष्टि

बढकरार

ना.

ना. सरकारी वा गैरसरकारी कार्यसम्पादनका निम्ति लिइने ठेक्कापट्टा, तिरो आदिमा बढी तिर्ने प्रतिज्ञा वा सम्बन्ध ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038927
मुद्रित पृष्ठ
880