शब्दकोश प्रविष्टि

बजे

क्रि.वि.

क्रि.वि. [बज्+ए] घडीको कुनै निश्चित समयमा; घडीमा बज्दा; बजेपछि ।

व्युत्पत्ति

[बज्+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038814
मुद्रित पृष्ठ
877