शब्दकोश प्रविष्टि
बजारिया
वि.
बजारसँग सम्बन्ध भएको; बजारको ।
सामान्य खालको; फर्माइसी नभएको ।
बजारमा बस्ने ।
व्युत्पत्ति
[बजार+इया]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038807- मुद्रित पृष्ठ
- 877
शब्दकोश प्रविष्टि
बजारसँग सम्बन्ध भएको; बजारको ।
सामान्य खालको; फर्माइसी नभएको ।
बजारमा बस्ने ।
[बजार+इया]
npbs2075-10-038807