शब्दकोश प्रविष्टि
बजार्नु
स.क्रि.
बज्ने गरी कुनै वस्तु राख्नु; फ्याँक्नु; थचार्नु ।
अरूका थाप्लामा विपत्ति, दोष आदि थोपर्नु ।
व्युत्पत्ति
[वज्र+आर्+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038801- मुद्रित पृष्ठ
- 877
शब्दकोश प्रविष्टि
बज्ने गरी कुनै वस्तु राख्नु; फ्याँक्नु; थचार्नु ।
अरूका थाप्लामा विपत्ति, दोष आदि थोपर्नु ।
[वज्र+आर्+नु]
npbs2075-10-038801