शब्दकोश प्रविष्टि
बज्नु
अ.क्रि.
घण्ट, बाजा आदिबाट शब्द निस्कनु; कुनै वस्तुमा ठक्कर लाग्दा शब्द निस्कनु ।
घन्कनु; रन्कनु ।
घडीद्वारा समय सूचित हुनु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038793- मुद्रित पृष्ठ
- 877
शब्दकोश प्रविष्टि
घण्ट, बाजा आदिबाट शब्द निस्कनु; कुनै वस्तुमा ठक्कर लाग्दा शब्द निस्कनु ।
घन्कनु; रन्कनु ।
घडीद्वारा समय सूचित हुनु ।
npbs2075-10-038793