शब्दकोश प्रविष्टि

बच्चो

ना.वि.
  1. भर्खरै जन्मेको शिशु; नवजात बालक ।

  2. बालख; केटो । वि.

  3. उमेरमा निकै सानो; कम्ती उमेरको ।

व्युत्पत्ति

[सं. वत्स]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038784
मुद्रित पृष्ठ
877