शब्दकोश प्रविष्टि

बच्नु

अ.क्रि.
  1. दुःख, सङ्कट, खतरा, नराम्रो आदत आदिबाट जोगिनु; रक्षित रहनु ।

  2. बाँच्नु; जिउँदो रहनु ।

  3. खर्च गरेर बाँकी रहनु; शेष रहनु; उब्रनु ।

व्युत्पत्ति

[बाँच्+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038755
मुद्रित पृष्ठ
876