शब्दकोश प्रविष्टि
बङ्गला
ना.वि.
बङ्गालमा बोलिने भाषा ।
चारैतिर खुला भएको सानो हावादारी कोठा वा घर । वि.
बङ्गालसम्बन्धी; बङ्गालको ।
व्युत्पत्ति
[सं. बङ्ग+ला]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038742- मुद्रित पृष्ठ
- 876
शब्दकोश प्रविष्टि
बङ्गालमा बोलिने भाषा ।
चारैतिर खुला भएको सानो हावादारी कोठा वा घर । वि.
बङ्गालसम्बन्धी; बङ्गालको ।
[सं. बङ्ग+ला]
npbs2075-10-038742