शब्दकोश प्रविष्टि

बग्ने

वि.ना.
  1. बगेर जाने; प्रवाहित हुने । ना.

  2. घस्रेर हिँड्ने प्राणी; सर्प आदि ।

व्युत्पत्ति

[बग्+ने]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038724
मुद्रित पृष्ठ
875–876