शब्दकोश प्रविष्टि

बगालिनु

अ.क्रि.
  1. बगालमा मिलेर हिँड्नु ।

  2. बिहिलिनु; बाटो बिराउनु ।

  3. भालेपोथी मिसिनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038710
मुद्रित पृष्ठ
875