शब्दकोश प्रविष्टि

बगाल

ना.
  1. पशुहरूको हाँच वा समूह; बथान ।

  2. सिपाहीका लस्कर वा ताँती ।

व्युत्पत्ति

[प्रा. वग्गल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038708
मुद्रित पृष्ठ
875