शब्दकोश प्रविष्टि

बख्तर

ना.

ना. [फा. बख्तर] लडाइँमा योद्धाहरूले लगाउने फलामका सिक्रीले बुनेको वस्त्रविशेष ।

व्युत्पत्ति

[फा. बख्तर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038681
मुद्रित पृष्ठ
875