शब्दकोश प्रविष्टि
बक्साउनी
ना.
दुई झगडियाले मिलापत्र गरेबापत लाग्ने सरकारी दस्तुर ।
बकस पाए बापत लाग्ने दस्तुर ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038664- मुद्रित पृष्ठ
- 874
शब्दकोश प्रविष्टि
दुई झगडियाले मिलापत्र गरेबापत लाग्ने सरकारी दस्तुर ।
बकस पाए बापत लाग्ने दस्तुर ।
npbs2075-10-038664